गोर्खा मुद्दाको अन्तिम दस्तावेज २२ मार्चमा बेलायत सरकारलाई बुझाइने

लन्डन। बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले आन्दोलनरत गोर्खाहरुले उठाउदै आएको मुद्दाको अन्तिम दस्तावेज तयार पारेको छ । दस्तावेज यही मार्च २२ तारिखमा बेलायती रक्षा मन्त्रालय (एमओडी) र नेपाल सरकारलाई काठमाडौंमा समेत एकसाथ हस्तान्तरण गरिनेछ । बुधबार लन्डनस्थित नेपाली दूतावासमा भएको त्रिपक्षीय प्राविधिक समितिको पांचौं चरणको वार्ताले भूपू गोर्खाले उठाउंदै … Continue reading गोर्खा मुद्दाको अन्तिम दस्तावेज २२ मार्चमा बेलायत सरकारलाई बुझाइने